०६ असार २०८३, शनिबार

छुट्टाछुट्टै स्थानमा २ जना मृत फेला

चैत ११, २०८१
काठमाडौं
छुट्टाछुट्टै स्थानमा २ जना मृत फेला

काभ्रे र बर्दियामा २ जना मृत फेला परेका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- ३ फेदीस्थित छाप्रोमा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका- ८ घर भएका ४९ वर्षीय हेमलाल हेम्जन सोही छाप्रोमा सोमबार मृत फेला परेका हुन् ।

यसैगरी बर्दियाको गुलरिया नगरपालिका- ६ राधाकृष्ण चोक नजिकै बाटोको किनारामा सोही नगरपालिका- ४ संगमटोल बस्ने ७० वर्षीय लक्ष्मीनाथ पोख्रेल सोमबार मृत फेला परेका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्