१० साउन २०८३, आइतबार

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

चैत १३, २०८१
काठमाडौं
हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

बुधबार हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हुम्लाको कालिका भन्ने क्षेत्र केन्द्रबिन्दु भएर साँझ ७ः४४ मा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । 

salt training

कमेन्ट गर्नुहोस्