०६ असार २०८३, शनिबार

वस्तु बिक्रीमा ‘एमआरपी’ अनिवार्य

चैत १४, २०८१
काठमाडौं
वस्तु बिक्रीमा ‘एमआरपी’ अनिवार्य

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ ।

 विभागले बुधबार पत्रकार सम्मेलनमार्फत उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्थाबमोजिम उत्पादनले आफूले उत्पादन गरेका वस्तुको एमआरपी, गुणस्तर र परिमाणसहित उत्पादन एवं प्रयोग मिति स्पष्ट नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्