२९ जेठ २०८३, शुक्रबार

समाजवादी मोर्चाले शुक्रबारको प्रदर्शनका लागि तय गर्‍यो रुट

चैत १४, २०८१
काठमाडौं
समाजवादी मोर्चाले शुक्रबारको प्रदर्शनका लागि तय गर्‍यो रुट

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा लगायतका दलहरू सम्मिलित समाजवादी मोर्चाले शुक्रबार  भृकुटीमण्डपमा सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । 

गणतन्त्रको पक्ष र सरकारको गलत कदमविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समाजवादी मोर्चालाई प्रदर्शनका लागि भृकुटीमण्डपको ठाउँ उपलब्ध गराएको छ । 

मोर्चाले गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । मोर्चाले प्रदर्शनका लागि विभिन्न रूट समेत तय गरेको छ ।

हेर्नुहोस् मोर्चाले तय गरेको रुट :

null

salt training

कमेन्ट गर्नुहोस्