२१ जेठ २०८३, बिहीबार
अराजकताको हद

राजावादीको प्रदर्शनमा अराजकता : झडपले रणमैदन बन्यो तीनकुने क्षेत्र [तस्वीरहरू]

चैत १५, २०८१
काठमाडौं
राजावादीको प्रदर्शनमा अराजकता : झडपले रणमैदन बन्यो तीनकुने क्षेत्र [तस्वीरहरू]

नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतको नेतृत्वमा भएको आन्दोलनमा अराजकताले सीमा नाघ्दा काठमाडौंको तीनकुने क्षेत्र रणमैदानमा परिणत भएको छ ।

प्रदर्शनकारीले घरहरू तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । व्यक्तिका निजी घरभित्रै छिरेर सामान बाहिर फालेका छन् ।

साथै, प्रहरीमाथि पनि ढुंगामुढा गरिरहेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्