२९ जेठ २०८३, शुक्रबार

यसरी भएको थियो कोटेश्वर भाटभटेनीमा लुटपाट र तोडफोड [तस्वीरहरू]

चैत १५, २०८१
काठमाडौं
यसरी भएको थियो कोटेश्वर भाटभटेनीमा लुटपाट र तोडफोड [तस्वीरहरू]

तीनकुनेमा तोडफोड र आगजनी गरेर हिँडेका राजावादीहरूले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका छन् ।​

भाटभटेनी सुपरमार्केटभित्र तोडफोड गर्दै उनीहरूले त्यहाँबाट सामानहरू समेत लिएर भागेका हुन् ।

राजावादीहरूले कार्टुनका कार्टुन फलफूल लिएर हिँडेको भिडियोमा पनि देख्न सकिन्छ ।

कतिपयले बीयरका बोतल समेत लिएर भागेका छन् ।

आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले तीनकुने पुगेर आन्दोलनकारीलाई उक्साउन भूमिका खेलेका थिए ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्