प्रहरीले राजावादी अभियानमा लागेका स्वागत नेपालाई पनि पक्राउ परेको छ । उनीसहित तीन जनालाई पुतलीसडकबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले बताए ।
यस्तै राप्रपा महामन्त्री धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको छ ।