०३ साउन २०८३, आइतबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

चैत १८, २०८१
काठमाडौं
बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । यो नियमित बैठक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन छ ।

बैठकमा समसामयिक विषय र सरकार सञ्चालनका विषयमा छलफल हुने छ । बैठकमा प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री ओली भोलि मंगलबार थाइल्याण्ड प्रस्थान गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्