२८ जेठ २०८३, बिहीबार

एआईटीलाई सरकारले १ लाख डलर सहयोग गर्ने

चैत १८, २०८१
काठमाडौं
एआईटीलाई सरकारले १ लाख डलर सहयोग गर्ने

 सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)लाई १ लाख डलर अनुदान सहयोग गर्ने निर्णय गरेको छ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईटीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो । 

नेपाल एआईटीको संस्थापक सदस्य हो भने हाल आर्थिक संकटमा रहेकाले उक्त सहयोग गर्ने निर्णय भएको एक मन्त्रीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्