२९ असार २०८३, सोमबार

पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित ७ जनाको मृत्यु

चैत १९, २०८१
काठमाडौं
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित ७ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट भएको बीबीसीले जनाएको छ । 

समाचारअनुसार घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् ।

घाइतेलाई उद्धारगरी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्