296 shares
मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा दुई लेन कालोपत्र भइसकेको सडक र अर्कोतर्फ कालोपत्रको तयारी गरिँदै । पूर्वीखण्डअन्तर्गत अधिकांश ठाउँमा कालोपत्र सम्पन्न भइसकेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस