२८ जेठ २०८३, बिहीबार

सुनको मूल्यमा फेरि कीर्तिमान : एकैदिन ५ हजार ७०० बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

चैत २८, २०८१
काठमाडौं
सुनको मूल्यमा फेरि कीर्तिमान : एकैदिन ५ हजार ७०० बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा फेरि भारी वृद्धि भएको छ । बुधबार तोलामा २ हजार बढेको सुनको मूल्य आज (बिहीबार) एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको हो । 

नेपाली बजारमा आज सुन प्रतितोला आज १ लाख ८१ हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महास्घले जनाएको छ । 

महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । 

त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्