०८ साउन २०८३, शुक्रबार

ह्याट्रिक जितको लक्ष्यमा नेपाल

चैत ३०, २०८१
काठमाडौं
ह्याट्रिक जितको लक्ष्यमा नेपाल

चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

दुई देशबीचको खेल मिसन रोड मैदानमा खेल ११ :१५ बजे शुरू हुनेछ । 

अन्तिम खेलमा नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्