०३ साउन २०८३, आइतबार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी [तस्वीरहरू]

चैत ३०, २०८१
काठमाडौं
बालाजु औद्योगिक क्षेत्रमा आगलागी [तस्वीरहरू]

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

आगलागीपछि अहिले जुद्ध वारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र वारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन ।

थप विवरण आउन बाँकी छ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्