०१ असार २०८३, सोमबार

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

चैत ३१, २०८१
भोजपुर
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर नगरपालिका–३ सेतीबगरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बोखिमबाट गोबर मल लिएर जाँदै प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्