१८ असार २०८३, बिहीबार

संघीय मामिला मन्त्रालयका सचिव पन्थको व्हाट्सएप ह्याक

चैत ३१, २०८१
काठमाडौं
संघीय मामिला मन्त्रालयका सचिव पन्थको व्हाट्सएप ह्याक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको व्हाट्सएप ह्याक भएको छ । 

मन्त्रालयको सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखर निधि पौड्यालका अनुसार सचिव पन्थको फोटो राखी ९८०७५४३२६२ नम्बरबाट व्हाट्सएप मेसेज च्याटमार्फत् मन्त्रालयका विभिन्न कर्मचारीलाई गलत मेसेज गरिएको छ । 

‘श्रीमान् सचिवज्यूको पदको बदनाम तथा दुरुपयोग गरि ठगी गर्ने प्रयास गरेकोले सो सम्बन्धमा सचेत रहन सम्बन्धित सबैमा सूचित गरिन्छ’, पौड्यालले भनेका छन् ।  

null

salt training

कमेन्ट गर्नुहोस्