०२ असार २०८३, मंगलबार

‎सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु, २ घाइते

चैत ३१, २०८१
सुर्खेत
‎सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु, २ घाइते

सल्यानमा आइतबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-६, धोबेनीकी १३ वर्षीय करिश्मा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीले जानकारी दिए।

‎यस्तै, ६९ वर्षीय चन्द्रबहादुर घर्ती र एक अर्का व्यक्ति पनि घाइते भएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्