०३ असार २०८३, बुधबार

नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

बैशाख १, २०८२
लमजुङ
नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

लमजुङमा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।​ 

दोर्दी गाउँपालिका- ४ नौथरसेरा बस्ने विष्णु तामाङकी ५ वर्षीया छोरी रश्मि तामाङको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बिहान नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्