२९ असार २०८३, सोमबार

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

बैशाख १, २०८२
काठमाडौं
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

नयाँ वर्षको दिन जाजरकोटमा भूकम्प गएको छ । सोमबार राति साढे ९ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पैंक आसपास क्षेत्र भएर भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्