0 shares
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कारकारबाहीबारे आवश्यक निर्णय हुने बताइएको छ । यस्तै सरुवा बढुवासम्बन्धी केही निर्णय समेत हुनसक्ने एक मन्त्रीले बताए ।