१९ असार २०८३, शुक्रबार

४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

बैशाख ४, २०८२
काठमाडौं
४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

सार्वजनिक खरिद अनुगमनको कार्यालयले ४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायबाट सिफारिस भइअनुसार प्रक्रिया पूरा गरेर अनुगमनले ती कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। 

salt training

कमेन्ट गर्नुहोस्