![धमाधम हुँदैछ चक्रपथ विस्तारको काम [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Ring_Road_Expansion_8_MkaNqlAvsn.jpg)
चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत नारायणगोपाल चोक-धुम्बाराही क्षेत्रमा सर्भिस लेन तथा नाली निर्माणको काम धमाधम भइरहेको छ ।
चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकीदेखि चाबहिल सडक खण्ड अन्तर्गत सीतापाइला, वनस्थली ढुङ्गेधारा, गोंगबु, सामाखुशी, बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।














