०४ असार २०८३, बिहीबार

मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

बैशाख ६, २०८२
काठमाडौं
मनाङमा एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक भित्रिए

 मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 

यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ । दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्