0 shares
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद अधिवेशनको पहिलो दिन ओलीले सम्बोधन गर्न लागेका हुन् ।
ओलीले बैठकमा समसामयिक विषयवस्तुमा आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।