१७ असार २०८३, बुधबार

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बैशाख १२, २०८२
काठमाडौं
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्