119 shares
दाङको लमही नगरपालिका–४ स्थित सेमरहवाका किसानले सडक किनारमा बिक्रीका लागि राखेका खरबुजा। यहाँका किसानहरूले खरबुजा प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस