२३ असार २०८३, मंगलबार

नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट

बैशाख १२, २०८२
काठमाडौं
नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् ।

 अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रवार साँझ नेपाल आइपुगेका हुन् । क्यानले केही अघि उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्