2 shares
मुस्ताङको घरपझोङ गाउँपालिका– २ मार्फा खोलादेखी वडा ३ जोमसोम एयरपोर्ट नजिकसम्म आजबाट कालोपत्रको काम शुरू । गौरी–पार्वतीरकोषि एन्ड न्यौपाने जेभीले सडक स्तरवृद्धिसँगै कालोपत्र निर्माणको जिम्मा पाएको हो । तस्वीर : सुशीलबाबु थकाली/रासस