०९ असार २०८३, मंगलबार

५० हजार घुससहित इन्जिनियर पक्राउ

मंसिर १४, २०७४
५० हजार घुससहित इन्जिनियर पक्राउ


काठमाडौँ, १४ मंसिर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ । 

सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित बुधबार उनलाई नियन्त्रणमा लिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्