
२८ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ ।
मंगलबार साँझदेखि सुरु भएको वार्तामा शिक्षकहरूको मागका सम्बन्धमा सहमितको प्रयास हुनेछ । शिक्षकहरू विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर आन्दोलित भएका हुन् ।