०३ साउन २०८३, आइतबार

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने

बैशाख १७, २०८२
काठमाडौं
विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने

शिक्षालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गरिने भएको छ । सरकार र शिक्षकबिच भएको ९ बुँदे सहमतिअनुसार असार १५ भित्र शिक्षकको मुख्य मागको रूपमा रहेको विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सहमति भएको हो । 

बुधबार शिक्षामन्त्री रघुजी पन्तले बुधबार पत्रकार सम्मेलन गरेर सहमति सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्