०४ साउन २०८३, सोमबार

मुग्लिन-पोखरा सडक

बैशाख १९, २०८२
काठमाडौं
मुग्लिन-पोखरा सडक

पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक विस्तारसँगै  चिटिक्क देखिएको सडक । सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा आउजाउ गर्न यात्रुलाई  सहज भएको छ ।  तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्