१८ असार २०८३, बिहीबार
सरकारको नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति पौडेल

बैशाख १९, २०८२
काठमाडौं
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति पौडेल
फाइल तस्वीर

राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन बानेश्वर पुगेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवनमा पुगेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्