३० जेठ २०८३, शनिबार

रूग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याइने

बैशाख १९, २०८२
काठमाडौं
रूग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याइने

सरकारले रूग्ण उद्योगहरूलाई पुन सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रूग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

‘व्यवसायी सम्भावना भएका रूग्ण उद्योगहरूलाई व्यवस्थापनका उपयुक्त विधि अपनाई पुनः सञ्चालन गरिने छ’, राष्ट्रपछि पौडेलले भने ।

सार्वजनिक संस्थाहरूको विद्यमान अवस्थाको अध्ययनका धारमा व्यवस्थापन गरी पुनः संरचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा सम्पत्तिको उपयुक्त  विधिबाट  मौद्रिक करण गरिने समेत पौडेलले बताए ।

यसका साथै भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी, स्थानीय वित्तीय संस्थामार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्