२४ असार २०८३, बुधबार

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै

बैशाख २०, २०८२
काठमाडौं
बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै
फाइल तस्वीर

सत्तारूढ नेकपा(एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक आह्वान गरिएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

बैठकमा संसदीय दलको बैठकमा राष्ट्रपतिले हिजो संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयबारे छलफल गर्ने कार्यक्रम छ । 

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिबारे समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्