144 shares
तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने बुल्दी खोलामा रु ६ करोड लागतमा निर्माण सम्पन्न भएको पुल । आगामी भदौसम्म म्याद रहेकामा वैशाख महिनामै उक्त पुलको काम सम्पन्न भएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस