२४ जेठ २०८३, आइतबार

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

बैशाख २३, २०८२
काठमाडौं
सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार पनि छलफल हुँदैछ । बिहान ११ सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरूले बोल्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ । 

यसअघि सोमबारको बैठकमा बजेट व्यवहारिक, जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन् । 

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार नै प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरेका हुन् । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो । 

salt training

कमेन्ट गर्नुहोस्