२६ जेठ २०८३, मंगलबार

बुद्ध जयन्तीका लागि स्वयम्भूनाथमा विशेष साजसज्जा [तस्वीरहरू]

बैशाख २८, २०८२
काठमाडौं
बुद्ध जयन्तीका लागि स्वयम्भूनाथमा विशेष साजसज्जा [तस्वीरहरू]

​​२५६९औं बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्वयम्भूनाथ स्तुपा परिसरलाई विशेष रूपमा सजाउने कार्य जारी छ।

बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल स्वयम्भूनाथमा अहिले रंगरोगन, ध्वजा झुन्ड्याउने, सरसफाइ र मन्दिर परिसर सिँगार्ने काम तीव्र रूपमा भइरहेको छ। स्थानीय समितिहरू, स्वयंसेवक तथा भिक्षुहरू मिलेर बुद्ध जयन्तीलाई भव्य बनाउने तयारीमा जुटेका छन्।

बुद्ध जयन्ती देशभर धुमधामका साथ मनाइन्छ। यस दिन सिद्धार्थ गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विश्वास गरिन्छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो धार्मिक पर्व हो।

तस्वीरहरू

  null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्