बाजुराको गौमुल गाउँपालिका-४ मानाकोट बस्ने ५५ वर्षीया धनु बादीलाइ बुधबार प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या नागरिकता हस्तान्तरण गर्दै । आफन्त नहुँदा नागरिकता पाउनबाट बञ्चित बादीलाइ प्रजिअ पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिएका हुन् । तस्बिर : रासस