३१ जेठ २०८३, आइतबार

विद्युत् सर्ट भएर सतुंगलको कपडा पसलमा आगलागी

जेठ १, २०८२
काठमाडौं
विद्युत् सर्ट भएर सतुंगलको कपडा पसलमा आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५:३० आगलागी भएको हो । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत  वटा दमकल प्रयोग गरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्