२८ जेठ २०८३, बिहीबार

भारतीय वनमन्त्री यादव नेपालमा

जेठ १, २०८२
काठमाडौं
भारतीय वनमन्त्री यादव नेपालमा

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

आज अपरान्ह काठमाडौं आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । 

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा शुरू हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्