०५ साउन २०८३, मंगलबार

झुलुङ्गे पुल तर्दै गरेका च्याङ्ग्रा

जेठ ३, २०८२
काठमाडौं
झुलुङ्गे पुल तर्दै गरेका च्याङ्ग्रा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी नदीको झलुङ्गे पुल तर्दै गरेका  च्याङ्ग्रा  । स्थानीय कृषकले पालेका च्याङ्ग्रा दिनभर चरनक्षेत्रमा चराएर साँझपख यसरी नै घरमा ल्याउने गर्दछन । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्