२७ असार २०८३, शनिबार

काग खोलामा बाँध निर्माण गरिँदै

जेठ ४, २०८२
काठमाडौं
काग खोलामा बाँध निर्माण गरिँदै

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ स्थित कागबेनीधाम कागखोलामा बाँध निर्माण शुरू गरिँदै । विक्रम संवत् २०८० साउन २८ गते गएको भीषण बाढीले तहसनहस पारेको कागबेनी गाउँ नदी किनार तटीय क्षेत्र संरक्षणका लागि पहल शुरू भएको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्