
पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजि किरण यादव परिवारले बुधबार रिसेप्सन पार्टी दिएको छ । सोमबार पूर्वराष्ट्रपति यादवका नाति अभिषेकको राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमसाग विवाह भएको थियो ।
आर्मी अफिसर्स क्लबमा दिइएको रिसेप्सन पार्टीमा राष्ट्रपति भण्डारी पुगेकी थिइन् भने विभिन्न दलका नेता, व्यापारी, पत्रकार, आफन्तलगायतको उपस्थिति रहेको थियो ।
पाहुनाको स्वागत अभिषेक र निशाकुसुम ले गरेका थिए ।