२३ असार २०८३, मंगलबार

म्याग्दीमा पहिरोले पुरिएर स्काभेटर चालकको मृत्यु

जेठ १३, २०८२
काठमाडौं
म्याग्दीमा पहिरोले पुरिएर स्काभेटर चालकको मृत्यु

म्याग्दीमा पहिरोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । 

धवलागिरि गाउँपालिका-३ दरस्थित कुनौटोदेखि सोलबाङ जोड्ने बाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले पुरेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रदेश २-०३-००१ क १५८८ नम्बरको स्काभेटर अपरेटर स्याङ्जा चापाकोट नगरपालिका बस्ने ३३ वर्षीय खेमराज कुमाल रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्