२२ जेठ २०८३, शुक्रबार

पौडी खेल्ने क्रममा डुबेर काठमाडौँका किशोरको मृत्यु

जेठ १४, २०८२
मकवानपुर
पौडी खेल्ने क्रममा डुबेर काठमाडौँका किशोरको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा  काठमाडौँ महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्