२६ असार २०८३, शुक्रबार

करेन्ट लागेर १ जनाको मृत्यु​

जेठ १५, २०८२
विराटनगर
करेन्ट लागेर १ जनाको मृत्यु​

पाँचथरमा सौर्य उर्जाको करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ।

पाँचथरको  मिक्लाजुङ- २ का ४१ वर्षीय चन्द्र मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौसल बुढाथोकीले जानकारी दिए ।

बुधबार साँझ ७ बजे मिक्लाजुङ २ को सप्तमी भन्ने ठाउँमा जडान भएको सौर्य ऊर्जाको मर्मत गर्ने क्रममा मगरलाई करेन्ट लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्