१७ असार २०८३, बुधबार

न्याय सेवाका चार सहसचिव विशिष्ठ श्रेणीका सचिवमा बढुवा

कात्तिक २०, २०७४
न्याय सेवाका चार सहसचिव विशिष्ठ श्रेणीका सचिवमा बढुवा

काठमाडौं, ६ माघ– न्याय सेवाका चार सहसचिव विशिष्ठ श्रेणीका सचिव तहमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले न्याय सेवा आयोगको सिफारिसमा उनीहरुलाई सचिवमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा सर्वोच्च अदालतका सह–रजिष्ट्रार नहकुल सुवेदी, नृपध्वज निरौला, कानुन मन्त्रालयका सहसचिव राजिव गौतम, किरण, पौडेल राजन भट्टराई रहेका छन् ।

निरौला सर्बोच्चको रजिष्टार भएका छन् । त्यस्तै गौतम कानुन मन्त्रालयको सचिव र पौडेल सहमहान्ययाधीवक्ता भएका छन् भने भट्टराई बेपत्ता छानविन आयोगको सचिव र सुवेदी न्याय परिषद् सचिवमा पदस्थापन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्