२४ असार २०८३, बुधबार
बाँजो जमिनमा खेती गर्ने योजना

सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

जेठ १५, २०८२
काठमाडौं
सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

सरकारले आगामी आर्थिक वर्षमा १ सय स्थानीय तहमा भूमि बैंक स्थापन गर्ने घोषणा गरेको छ । 

बिहीवार संसद्‌मा आर्थिक वर्ष २०८२/०८३ सालको बजेट पेश गर्दै अर्थमन्त्री पौडेलले एक सय स्थानमा भूमि बैंक स्थापनको घोषणा गरेका हुन् । 

भूमि बैंकले बाँजो जमिन लिजमा लिएर खेती गर्ने योजना रहेको उनले सुनाए । 

salt training

कमेन्ट गर्नुहोस्