१७ असार २०८३, बुधबार

सहकारीपीडितको बचत फिर्ता गर्न सम्पत्ति लिलाम गरिने

जेठ १५, २०८२
काठमाडौं
सहकारीपीडितको बचत फिर्ता गर्न सम्पत्ति लिलाम गरिने

सरकारले सहकारीपीडितको बचत फिर्ताका लागि कोष स्थापन गर्ने घोषणा गरेको छ । 

सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पीडितको बचत फिर्ताका लागि सहकारीका रकम र सम्पत्ति लिलाम गरी बचत फिर्ता गर्न कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, सरकारले सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरेर ऋण असुल्ने कामलाई प्राथमिकतामा राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्